Trending
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |    
शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक

२० श्रावण २०८२, सोमबार २१:१७

काठमाडौं। कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आजै सम्पन्न बैठकले परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बोर्डले दिएको जानकारीअनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np, neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिनेछ ।

यो वर्ष देशभरबाट ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार विद्यार्थी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्