Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान

७ मंसिर २०८१, शुक्रबार १३:३८

काठमाडौँ। माइडिया ब्रान्डले नेपाली बजारमा चिसो मौसमकालागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान ल्याएको छ ।

अत्याधुनिक वाशिंग मेसिन, वाशर ड्रायर, ऊर्जा-किफायती हिटरहरू र गिजरजस्ता उत्पादनहरूले चिसो मौसमलाई सहज र आरामदायी बनाउँछन् ।

आधुनिक प्रविधि र उपभोक्तामुखी विशेषताहरूले गर्दा माइडिया उत्पादनहरू नेपाली घरपरिवारका लागि पहिलो रोजाइ बन्न पुगेका छन् ।कम्पनीका अनुसार वाशिंग मेसिन, वाशर ड्रायर, डिशवाशर, ओएफआर हिटर, पीटीसी हिटर, र फ्यान हिटर, गिजरलगायतका सबै हिउँदे उत्पादन नेपाली बजारमा उपलब्ध छन् ।

माइडिया ब्रान्डका वासिङ मेसिन, रेफ्रिजेरेटर, डिशवाशर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, वाटर डिस्पेन्सर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान चिम्नी, ग्यास हब, कुकटप जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन्

कम्पनीका हिउँदे उत्पादनहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका सोरुमहरू तथा डिलर र www.cgdigital.com.np मा उपलब्ध छन् । यस हिउँदलाई थप विशेष बनाउन कम्पनीले उत्पादनहरूमा विशेष छुट र अफरहरू पनि प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्