Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार

२० आश्विन २०८१, आईतवार १२:५९

काठमाडौँ । नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडले आफ्नो शाखा बिस्तार गरेको छ । विश्वमा ५० अत्याधुनिक  केन्द्र खोल्ने लक्ष्यका साथ अल्ट्रभोइलेट युभी स्पेस पोडले नेपालमा आफ्नो शाखा बिस्तार गरेको हो ।

युरोप तथा भारतमा सफल परीक्षण भएर सञ्चालनमा आइसकेको अल्ट्रभोइलेट नेपालका लागि केडिया समूहले साझेदारीगरी सञ्चालनमा ल्याएको हो । केडिया समूहले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रभोइलेट विस्तारगरी पूर्ण रूपमा आजबाट सञ्चालनमा ल्याएको छ ।

अल्ट्राभायोलेट भविष्यमा तयार हुने विद्युतीय वाहन प्लेटफर्म र ब्याट्री टेक्नोलोजीमा एक आविष्कारक समेत रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्