Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नागरिक एपबाटै सिंहदरबारको गेटपास लिन सकिने

२९ आश्विन २०८१, मंगलवार १०:०४

काठमाडौं। सरकारले सिंहदरबार गेटपास अब नागरिक एपबाटै लिन सकिने भएको छ ।

यसअघि सरकारले सिंहदरबार प्रवेश गर्न चाहनेका लागि अनलाइनबाटै गेटपास लिन सकिने गरी singhadurbarpass.gov.np वेबसाइट सञ्चालनमा ल्याएको थियो । अब यो सुविधा नागरिक एपमै उपलब्ध भएपछि सिंहदरबारको गेटपास लिन अझै सहज हुनेछ ।

सिंहदरबार गेटपास कसरि लिने 

  • तपाईहरुले सबै भन्दा पहिला आफ्नो मोबाइलमा नागरिक एप डाउनलोड गर्नुहोस ।
  • त्यसपछि आफ्नो नम्बर डायल गर्नुहोस । मोबाइलमा SMS code आउँछ त्यसलाई राख्नुहोस । त्यसपछि आफ्नो  व्यक्तिगत विवरण भर्नुहोस् । अनि नागरिक एप खोल्छ ।
  • नागरिक एपबाट सिंहदरबारको गेटपास लिन एपभित्र रहेको सिंहदरबार पासमा क्लिक गर्नुपर्नेछ ।
  • त्यसपछि रिक्वेस्ट पासमा क्लिक गरेर कार्यालय, भट्ने मान्छे र भेट्नुपर्ने कारण लगायत विवरण राखेर सबमिट गरेर स्वीकृत भएपछि मोबाइलमै पास देखाएर सिंहदरबार छिर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्