Trending
राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |     स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु     |     ‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा     |     तीन अध्यादेश ल्याउने सरकारको तयारी, राष्ट्रपतिसमक्ष सिफारिस     |     कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो     |    
कला र मनोरन्जन

सनम कठायत र श्रीनूरको ‘मधुवन’ सार्वजनिक

७ मंसिर २०८१, शुक्रबार १२:३६

काठमाडौं। चर्चित गायिका प्रविशा अधिकारी र गायक राजु सेन्चुरीको स्वरमा रहेको ‘मधुवन’ बोलको गीत एभरेष्ट ग्यलरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।

बस्ती राई बगरको शब्द रहेको गीतमा गायक राजु सेन्चुरीले नै संगीत दिएका छन्। उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत, श्रीनूर सुवेदीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । कलाकार सनम र श्रीनूरले ‘तिमी रिसाउनु मै फकाउला’ मा पनि स्क्रिन सेयर गरिसकेका छन् । यो जोडीलाई दर्शकले निकै नै रुचाएका छन् ।

गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ । नवराज उप्रेतीले भिडियोको छायांकन गरेका हुन् भने अमृत चापागाईंको सम्पादन रहेको छ ।

उक्त भिडियोलाई चर्चित मोडल कैलाश कठायतले कोरियोग्राफर र निर्देशन गरेको छन् ।

हेर्नुहोस भिडियो 

प्रतिक्रिया दिनुहोस्