Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
विज्ञान र प्रविधि

सामसङको टिभी किन्दा ३१ प्रतिशतसम्म छुट

२१ मंसिर २०८१, शुक्रबार ११:२४

काठमाडौँ। नेपाल प्रिमियर लिग क्रिकेटको ऐतिहासिक पहिलो सिजन पूर्ण जोसको साथ सुरु भएसँगै धेरै नेपाली क्रिकेट फ्यानहरूले आफ्नो मनपर्ने टोलीहरूको समर्थनमा स्टेडियममा गएर गरिरहेका छन् । कतिपयले आफ्नो घरबाटै लाइभ हेरिरहेका छन् ।

अब घरमै हेरिरहेका दर्शकहरूको लागि अझ ठूलो स्क्रिनमा खेलको मनोरञ्जन लिन सामसङ नेपालले आफ्नो नवीनतम टीभीहरूमा ३१ प्रतिशत सम्मको आकर्षक छुट अफर ल्याएको छ । यस अफरमा क्युएलईडी टीभी, क्रिस्टल युएचडी ४के टीभीहरू र एफएचडी टीभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको छ ।

ग्राहकहरूलाई १२ महिनाको अवधिमा ० प्रतिशत ब्याज दरमा आफ्नो मनपर्ने टीभीहरू सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा समावेश छ। यो सेवा ग्राहकहरूले आफ्नो नागरिकताबाटै साथ सामसङको आधिकारिक स्टोरबाट प्राप्त गर्न सक्छन्।

एक्सचेन्ज पार्टनर www.arkostore.com (आर्कोस्टोर) द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टीभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस्