Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

डेयुन अटोमेटिभ्सले उत्पादनलाई निरन्तरता दिने

२८ मंसिर २०८१, शुक्रबार १५:२१

काठमाडौं। चीन सरकारको समर्थनमा डेयुन अटोमोटिभ्सले आफ्नो उत्पादनलाई निरन्तर दिने भएको छ । चिनियाँ मिडियाबाट कम्पनीको उत्पादन बन्द भयो भन्ने समाचार प्रति खण्डन गर्दै आफ्नो उत्पादन निरन्तर कायम रहेको जानकारी दिँदै विज्ञप्ति निकालेका हो ।

कम्पनी प्रति लागेको नकारात्मक आरोप र समाचारहरूमा पूर्ण सत्य नरहेको उक्त वज्ञप्ति उल्लेख छ । डेयुन समूहले चीनको इलेक्ट्रिक गाडी उद्योगको एक प्रतिष्ठित कम्पनी हो ।

६ वटा उत्पादन केन्द्र र १० लाख ८७ हजार गाडीहरूको वार्षिक उत्पादनसँगै, डेयुनको तीन दशक लामो अनुभव छ । कम्पनीले आफ्ना ग्राहकलाई युएहू उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने पनि प्रतिबद्धता जनाएको छ । यसैगरी नेपाली बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्