Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

१ पुष २०८१, सोमबार ११:२७

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाको वेवसाइट ह्याक भएको छ । ‘क्याप्टेन स्मोकर थ्रीआर’ नामको टेलिग्राम एकाउन्ट भएको व्यक्तिले महाशाखाको साइट ह्याक गरेको हो ।

मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाले मौसमसम्बन्धि पूर्वानुमान र जानकारी दिने गर्दछ । महाशाखाले साप्ताहिक, तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गर्दै आएको छ ।

महाशाखाले हरेक दिन बिहान र बेलुका मौसमसम्बन्धी बुलेटिन प्रकाशन गर्ने गर्दथ्यो । साथै विशेष परिस्थितिमा विशेष बुलेटिन पनि प्रकाशन गर्दै आएको थियो ।

‘हाम्रो आईटी टिमले यसलाई हेरिरहेको छ,’ कायस्थले भने, ‘चाँडै रिकभर गर्ने प्रत्यनमा छौं । वेबसाइटको डेटाबेसको ब्याकप हामीसँग सुरक्षित छ ।’ उनले बेवसाइटमा दिइएको लिंक क्लिक नगर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्