Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

सिटिजन्सको मोबाइल एपमार्फत सेयरको आवेदन दिन सकिने

४ पुष २०८१, बिहीबार १४:३४

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने व्यवस्था ल्याएको छ ।

बैंकले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको अनुमतिपछि बैंकले उक्त सुविधा ल्याएको हो । यो सुविधासँगै बैंकको मोबाइल बैंकिङमार्फत ग्राहकले सिधै आईपीओ, एफपीओ तथा राइट सेयरका लागि आवेदन दिन र सीआरएन नम्बरका लागि आवेदन दिन सक्नेछन् । ग्राहकले कारोबार सम्पन्न भइसकेको जानकारी तत्काल पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्