Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

‘वनप्लस १३’ नेपाली बजारमा

२४ माघ २०८१, बिहीबार ११:४२

काठमाडौँ। नेपाली बजारमा वनप्लसको पछिल्लो संस्करण ‘वनप्लस १३’ भित्रिएको छ।

यस स्मार्टफोनमा ६.८२ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले, स्न्यापड्रागन एट एलिट प्रोसेसर र ट्रिपल ५० मेगापिक्सेल ह्यासलब्लेड क्यामेरा सिस्टम रहेको छ ।

६००० एमएएच सिलिकन कार्बन ब्याट्रीका लागि १०० वाट वायर्ड र ५० वाट वायरलेस फास्ट चार्जिङ सुविधा दिइएको छ । यो फोन सेतो, निलो र ओब्सिडियन रंगमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।

यसमा फिङ्गर प्रिन्ट र फेस अनलकको सुविधा पनि छ। १६+५१२ जिबीको मूल्य एक लाख ४१ हजार ९९९ रूपैयाँ तोकिएको छ। ग्राहकले यो फोन हुकुटबाट किन्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्