Trending
मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन     |     ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री     |     नाट्टा सचिवमा रमेश घिमिरेको उम्मेदवारी, सदस्य–केन्द्रित संस्था निर्माण गर्ने प्रतिबद्धता     |     सुनको मूल्य तोलामा एकैदिन ८ हजारले बढ्यो     |     नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त     |     ‘हेलो सरकार’ को स्तरोन्नति गरिँदै, के छ तयारी ?     |     शिवहरि बैरागीलाई दीर्घ सम्मानः पचास जनालाई एभर ग्रीन वर्ल्डवाइडको सम्मान     |     मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता     |     विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति     |     काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |    
समाचार

सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी

२७ जेष्ठ २०८१, आईतवार १४:४८

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद विस्तारअघि मन्त्रालय फुटाउने तयारी गरेका छन् ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमाले सरकारमा जान तयार भएपछि मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर मन्त्रिरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

मुख्यमन्त्री सोडारीले सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्रका नेतालाई मंत्री बनाउन यस्तो गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्