Trending
प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता     |     हङकङमा पब्लिक इन्भेस्टमेन्ट ग्रुपको लगानी विस्तार गर्ने योजना     |     राजनीतिक नेतृत्व इमानदार र जवाफदेही बन्नुपर्छ : सभामुख अर्याल     |     क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव     |     एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न     |     नगरप्रमुखको तयारीमा हिक्मत जंग मल्ल, वडा ११ बाट गाउँ अभियान सुरु     |     प्रधानमन्त्री बालेनको भारत भ्रमण: राज्यमन्त्रीबाट हुने भयो स्वागत     |     चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो     |     मुस्ताङमा पहिलो चौमासिकमा एक लाख १२ हजार पर्यटक     |     नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा     |    
समाचार

प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता

११ मंसिर २०८३, बिहीबार २०:०३

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न सो भेटमा विभिन्न विषयमा कुराकानी भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।

“प्रधानमन्त्री र पार्टी सभापतिबीच सौहार्दपूर्ण कुराकानी भयो, भेटमा विशेष गरी प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी केन्द्रित भएको थियो ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस्