Trending
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |    
समाचार

मधेसमा मन्त्रिपरिषद् विस्तार, जनमतबाट बने दुई मन्त्री

२७ जेष्ठ २०८१, आईतवार १४:५७

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।

जनमत पार्टीको भागमा परेका दुई मन्त्रालयमा मुख्यमन्त्री सिंहले मन्त्री नियुक्त गरेका हुन्।

वन तथा वातावरण मन्त्रीमा त्रिभुवन साह नियुक्त भएका छन् भने सकिल मियाँ विना विभागीय मन्त्री नियुक्त भएका छन्।

साह सिराहा ४ (१) बाट निर्वाचित भएका थिए। त्यस्तै मियाँ सप्तरी १ (१) बाट निर्वाचित  भएका थिए।

प्रतिक्रिया दिनुहोस्