Trending
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |    
समाचार

देउवाले भने: ओलीसँगको सम्बन्ध सुमधुर छ

१७ असार २०८१, सोमबार १७:१८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताबारे बिफ्रिङ्ग गरेका छन् ।

उनका अनुसार ओलीसँगको भेटवार्ता सौहार्दपूर्ण भएको भन्दै देउवाले भेटवार्ताले सम्बन्ध सुमधुर बनाएको बिफ्रिङ्ग गरेका छन् ।

तत्काल सत्ता समीकरण परिवर्तन वा अन्य विषयमा भने देउवाले अहिले टिप्पणी नगरौं भनेको विश्वकर्माले बताए

शनिबार दिउँसो झण्डै तीन घण्टासम्म ओली निवासमा बालकोटमा सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्