Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
समाचार

राप्रपाले केपी ओलीलाई विश्वासको मत नदिने

५ श्रावण २०८१, शनिबार १४:५६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नदिने भएको छ  । तत्काल विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

संसदको दुई ठूला दलहरू मिलेरको अवस्थामा सत्ता टिकाउन आफूहरूको मत आवश्यक नरहेको उनको तर्क थियो । यस क्रममा उनले संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिले आशंका गर्ने धेरै ठाउँ देखाएको बताए ।

 

राप्रपाले सरकारका काम कारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने भएको छ । प्रधानमन्त्री ओलीले आइतबार बस्ने संसद बैठकमा विश्वासको मत लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्