Trending
आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर     |     याे अन्तिम विकल्पको सरकार हो, असफल हुने छुट छैन : डा‍. शेखर     |     उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरद्धारा हार्दिक बधाई एवं शुभकामना व्यक्त     |     रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश     |     सुदूरपश्चिम प्रदेशका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, ३ जना घाइते     |     जर्मनीको क्रिसमस बजारमा आक्रमण, कारले किचेर ५ जनाको मृत्यु     |     जनकपुरले एनपीएल जितेकोमा गाउँपालिकामा सार्वजनिक बिदा     |     आजदेखि पश्चिम नेपालमा चिसो बढ्ने पूर्वानुमान     |     चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ     |     एनपिएल: सुदुरपश्चिमलाई हराउँदै जनकपुर च्याम्पियन     |    
समाचार

राप्रपाले केपी ओलीलाई विश्वासको मत नदिने

५ श्रावण २०८१, शनिबार १४:५६

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नदिने भएको छ  । तत्काल विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

संसदको दुई ठूला दलहरू मिलेरको अवस्थामा सत्ता टिकाउन आफूहरूको मत आवश्यक नरहेको उनको तर्क थियो । यस क्रममा उनले संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिले आशंका गर्ने धेरै ठाउँ देखाएको बताए ।

 

राप्रपाले सरकारका काम कारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने भएको छ । प्रधानमन्त्री ओलीले आइतबार बस्ने संसद बैठकमा विश्वासको मत लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्