Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
समाचार

केपी ओली: दुईतिहाईका शक्तिशाली प्रधानमन्त्री

६ श्रावण २०८१, आईतवार १६:५८

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा दुईतिहाइको मत पाएका छन् । उनको पक्षमा १८८ मत खस्दा विपक्षीमा ७४ मत खस्दा एक सांसदले मत दिन्न भन्ने पक्षमा मतदान गरेका थिए । आज कूल २६३ जना सांसद सहभागी भएका थिए ।

ओलीको पक्षमा संसदका दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले मतदान गरेका थिए । यसबाहेक ओलीलाई जनता समाजवादी पार्टी (जसपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टीसहित दलका सांसदले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्