Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
बैंक वित्तीय

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

१७ जेष्ठ २०८१, बिहीबार १४:३५

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो लक्ष्य लिएको हो ।

सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड करोड विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्