Trending
बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा     |     सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ     |     आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न     |     खेलकुद मन्लालयमा नगरपालिकाभन्दा कम बजेट : मन्त्री चौधरी     |     आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर     |     याे अन्तिम विकल्पको सरकार हो, असफल हुने छुट छैन : डा‍. शेखर     |     उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरद्धारा हार्दिक बधाई एवं शुभकामना व्यक्त     |     रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश     |     सुदूरपश्चिम प्रदेशका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, ३ जना घाइते     |     जर्मनीको क्रिसमस बजारमा आक्रमण, कारले किचेर ५ जनाको मृत्यु     |    
बैंक वित्तीय

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

१७ जेष्ठ २०८१, बिहीबार १४:३५

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो लक्ष्य लिएको हो ।

सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड करोड विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्