Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

नेप्सेमा भारि वृद्धि, २१२१ बिन्दुमा उक्लियो बजार

३० जेष्ठ २०८१, बुधबार १३:१६

नेप्से परिसूचक बढेको छ । बुधबार ६.३७ अंकले बढ्दै बजार २१२१.६२ को बिन्दुमा उक्लिएको हो ।

यस दिन समग्रमा ०.३० प्रतिशतले नेप्से बढेको छ । समूहगत सवइन्डेक्सहरुमा होटल तथा पर्यटन, हाइड्रो, ननलाइफ र व्यापारमा गिरावट देखिँदा अन्य सवइन्डेक्सहरुमा बृद्धि भयो । सबैभन्दा धेरै फाइनान्स सवइन्डेक्समा १.०७ प्रतिशतले उकालो लागेको छ ।

एकल अंकले बढेको नप्सेमा कारोबारमा आएका २४७ कम्पनीमध्ये ११९ कम्पनीको मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ ।
समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लाग्दा साधना लघुवित्त र ग्रिन लाइफ हाइड्रोको मूल्य ९.९९ प्रतिशतले बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्