Trending
शीर्ष स्थानको आर्सनल म्यानचेस्टर युनाइटेडसँग पराजित     |     महिला टी-२० विश्वकप छनोट : जित्नैपर्ने दबाबका साथ स्कटल्यान्डको सामना गर्दै नेपाल     |     क्रिस्टल प्यालेसमाथि चेल्सीको शानदार जित     |     रियलको रोमाञ्चक जित     |     किराँत मिथमा आधारित नाटक ‘ए थिबेउ’ शिल्पी थिएटरमा     |     आयोजक फेरिल्यान्डको सफल सुरुआत     |     चेस पजल सोल्भिङ कन्टेस्टमा २१ जनाको प्रतिस्पर्धा     |     शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा     |     रेशम चौधरी चुनाव लड्न नपाउने     |     प्रलोपा नेता सन्तोष परियारले गरे विवाह     |    
बैंक वित्तीय

बैंकहरूको २ खर्ब २० अर्ब अधिक तरलता राष्ट्र बैंकमा

१९ असार २०८१, बुधबार ११:२९

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बुधबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष अन्तिममा सरकारी खर्च बढ्दै जाँदा अधिक तरलता चाप बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको १८ असारसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा रहेको २ खर्ब १९ अर्ब ७० करोड तरलता केन्द्रीय बैंकले  खिचेको छ । बुधबार निक्षेप संकलन उपकरण मार्फत थप ५० अर्ब तरलता खिच्न लागेको  हो ।

प्रतिक्रिया दिनुहोस्