Trending
बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा     |     सूचना प्रविधिमा युवाहरूको सक्रियता बढाउन जरुरी छ : मन्त्री गुरुङ     |     आइएसएमटीको ‘आइटी एक्स्पो’ सम्पन्न     |     खेलकुद मन्लालयमा नगरपालिकाभन्दा कम बजेट : मन्त्री चौधरी     |     आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर     |     याे अन्तिम विकल्पको सरकार हो, असफल हुने छुट छैन : डा‍. शेखर     |     उपाधि विजेता टीम जनकपुर बोल्ट्सलाई माननिय महन्थ ठाकुरद्धारा हार्दिक बधाई एवं शुभकामना व्यक्त     |     रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश     |     सुदूरपश्चिम प्रदेशका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, ३ जना घाइते     |     जर्मनीको क्रिसमस बजारमा आक्रमण, कारले किचेर ५ जनाको मृत्यु     |    
बैंक वित्तीय

बैंकहरूको २ खर्ब २० अर्ब अधिक तरलता राष्ट्र बैंकमा

१९ असार २०८१, बुधबार ११:२९

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बुधबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

आर्थिक वर्ष अन्तिममा सरकारी खर्च बढ्दै जाँदा अधिक तरलता चाप बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको १८ असारसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा रहेको २ खर्ब १९ अर्ब ७० करोड तरलता केन्द्रीय बैंकले  खिचेको छ । बुधबार निक्षेप संकलन उपकरण मार्फत थप ५० अर्ब तरलता खिच्न लागेको  हो ।

प्रतिक्रिया दिनुहोस्