Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
शिक्षा

सीजीईजीको १०औं वार्षिकोत्सव सम्पन्न

२१ पुष २०८१, आईतवार १४:४९

२१ पुस, काठमाडौं। ग्लोबल एजेकेसन ग्रुप (सीजीईजी)ले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सीजीईजीले आफ्नो १० औं वार्षिकोत्सव मनाउन सफल भएको छ । विद्यार्थीलाइै गुणस्तरीय शिक्षा दिने यो संस्थाले १० वर्ष पुगेको अवसरमा विभिन्न विश्वविद्यालय, कलेजमा स्कोलरसिपका कार्यक्रम ल्याएको छ।

संस्थाका अध्यक्ष सुरज सिलवालका अनुसार सीजीइजीमा १० औ एनिभसरीमा भाग लिन आउनेलाई आयल्स, पीटिइ तथा इंग्लिस प्रोफिसेन्सीका कक्षामा ६० प्रतिशत अफ लिएर आएको छ।

सीजीइजीका अध्यक्ष सुरज सिलवाल का अनुसार १० औँ वार्षिकोत्सवको अवसरमा बधाई तथा शुभकामना दिए।  अध्यनरत  विद्यार्थी आज विश्वसनीय नाम बनिसकेको उल्लेख गर्दै उनले अध्यनरत  विद्यार्थी आउँदा सीजीइजी जस्तै विश्वसनीय परामर्श एजेकेसन ग्रुप रहेको ढकालले सुझाव दिए ।

साथसाथै त्यसै दिन आवेदन दिनेलाई भारी मात्रामा छुट रहेको ढकालले जानकारी दिएका छन्। यस्तै, सिजीइजीले जनवारी ५ देखि ८ सम्म मल्टी डेस्टिनेसन एजुकेसन फेयर २०२५ पनि गर्ने भएको छ। यो कार्यक्रम सिजीइजीको प्रांगण पुतली सडकमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्