Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
शिक्षा

त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन

१० माघ २०८१, बिहीबार ०८:४६

१० माघ,काठमाडौं। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुखका लागि दुई जनाको आवेदन परेको छ।

शिक्षाध्यक्षको कार्यालयले पुस २८ गते पहिलो पटक सात दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेपछि जम्मा दुई जनाको मात्रै आवेदन परेको हो।

अक्कलदेव मिश्र र उद्धव सिग्देलको मात्रै उम्मेदवारी परेपछि सिफारिस समितिले उनीहरूलाई नियुक्तिका लागि सिफारिस गर्ने भएको छ।केन्द्रीय क्याम्पसमा ६ हजार बढी विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्