Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
स्वास्थ्य

निशुल्क आँखा शिविर हुँदै

४ आश्विन २०८१, शुक्रबार १५:१८

४ असोज, कालिकोट । खाँडाचक्र नगरपालिका वडा नम्बर ४ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ।

पर्सि आइतबार बिहान १० बजे देखि आधारभूत स्वास्थ्य सेवा केन्द्र निःशुल्कमा आँखा शिविर सञ्चालन हुने वडा अध्यक्ष प्रभानन्द आचार्यलले बताएका छन् ।

आँखाका समस्या भएकाहरूलाई खाँडाचक्र नगरपालिका वडा नम्बर ४ को खाँडाचक्र नगरपालिका वडा नम्बर ४ निशुल्क चेकजाँच तथा चस्मा वितरण गरिने छ।आँखा कम देख्ने, मोतियाविन्दुमा समस्या लगायतका बिरामीहरूको चेकजाँच गरिने वडा अध्यक्ष आचार्यलले बताए ।

प्रतिक्रिया दिनुहोस्