Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
Uncategorized

टीसीएल नेपालले थाल्यो नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प, विशेष सुविधा सहितको अभियान

२३ फाल्गुन २०८१, शुक्रबार १०:४३

काठमाडौँ। गर्मीको मौसम आगमनलाई ध्यानमा राख्दै टीसीएल नेपालले ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ।

यो अभियान फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार योजनाका प्रमुख सेवा र सुविधाहरूमा नि:शुल्क एसी सर्भिस, पुरानो एसी साट्दा विगतभन्दा ५० प्रतिशतसम्म बढी मूल्याङ्कन ।

साथै, नयाँ एसी खरिद गर्दा २० प्रतिशत सम्मको छुट हुने छ । र नि:शुल्क इन्स्टलेशन नयाँ एसीमा चार हजार बराबरको नि:शुल्क स्थापना सेवा रहनकाे साथै २ वटा नि:शुल्क सेवा कुपन समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्