Trending
बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |     कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि     |    
बैंक वित्तीय

महालक्ष्मी विकास बैंक स्क्यान टु क्यास सुरु गर्ने पहिलो विकास बैंक

२५ बैशाख २०८२, बिहीबार १०:५१

काठमाडौँ। महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नेपालमै पहिलोपटक नवीनतम् अन्तर बैंक ‘स्क्यान टु क्यास’ सेवाको सुरुवात गरेको छ।

अब ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी टेलर काउन्टरमा रहेको क्यूआर स्क्यान गरेर नगद झिक्न सक्नेछन्। हाल दरबारमार्ग र थापाथली शाखामा सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार, यस सेवाले चेक वा एटीएम कार्डको विकल्पका रूपमा काम गर्दै नगद झिक्न अझ सजिलो बनाउने विश्वास लिइएको छ

प्रतिक्रिया दिनुहोस्