Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

अभिनेता अल्लु अर्जुन पक्राउ

२८ मंसिर २०८१, शुक्रबार १०:५७

काठमाडौँ । बक्स अफिसमा पुष्पा २ ले तहल्का मच्चाइ रहँदा अभिनेता अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

उनलाई पुष्प २ को प्रिमियरमा भएको भागदौडमा एक महिलाको मृत्यु प्रकरणमा अभियुक्त बनाइएको छ ।

उनीमाथि डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा बिना जानकारी आएको आरोप छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । घटनामा धेरै मानिस घाइते भए ।

प्रतिक्रिया दिनुहोस्