Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

गायिका निरुता राईको ‘आउ आउ ’ सार्वाजनिक

१४ पुष २०८१, आईतवार ०४:१२

काठमाडौं। गायिका निरुता राईको स्वरमा रहेको नयाँ गीत ‘आउ आउ ’ निरुता राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।

एस.के भोम्जनको शब्द र संगीत रहेको गीतमा बिशाल निरौलालाई  एरेन्ज गरेका छन् । उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत र गायिका निरुता राईको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

 गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ । नवराज उप्रेतीले सिनेम्याटोग्राफर गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई कोरियोग्राफी/निर्देशक पुनम श्रेष्ठले गरेका हुन् ।

हेर्नुहोस भिडियो 

प्रतिक्रिया दिनुहोस्