Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुनको मूल्य हालसम्मकै उच्च

२१ श्रावण २०८२, मंगलवार ११:३९

काठमाडौँ। स्थानीय बजारमा मङ्गलवार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । २५ रुपैयाँले बढेर आज २ हजार  २८० रुपैयाँका कारोबार भइरहेको छ । मङ्गलवार तोलामा  २ हजार २ सय ५५ रुपैयाँका कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्