Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
विज्ञान र प्रविधि

नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट

२२ श्रावण २०८२, बुधबार १६:३०

काठमाडौं। सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।

सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।

सामसङको नयाँ फ्ल्यागशिप, ए–सिरिज वा एम–सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२% सम्मको छुट प्राप्त गर्न सकिनेछ। यो मल्टी–बाइ अफरले तपाईंलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ—ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ प्रो जस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर ग्राहकंको अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाइएको छ ।

तपाईं स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभव खोज्दै हुनुहुन्छ भने यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले तपाईंको स्मार्टफोनलाई थप उपयोगी बनाउँछन्—फिटनेस, संगीत, कार्यक्षमता र अरु धेरै कुरामा यी आदर्श पार्टनर बन्न सक्छन्।

उपलब्धता

स्मार्टफोन वेरेबल स्मार्टफोन वेरेबल
ग्यालेक्सी जेड फोल्ड६ वाच ८ क्लासिक
वाच ८
वाच ७
वाच ६ क्लासिक
वाच ६
बड्स३ प्रो
बड्स३
ग्यालेक्सी ए५६ वाच ८
वाच ७
वाच ६
वाच एफइ
बड्स३
बड्स कोर
ग्यालेक्सी जेड फ्लिप६ ग्यालेक्सी ए३६
ग्यालेक्सी एस२५ अल्ट्रा ग्यालेक्सी ए२६
ग्यालेक्सी एस२५+++++++++ ग्यालेक्सी ए१६
ग्यालेक्सी एस२५ ग्यालेक्सी एम३६
ग्यालेक्सी एस२४ अल्ट्रा २५६ जीबी ग्यालेक्सी एम१६
ग्यालेक्सी एस२४एफइ

मोडल एम आर पी (रु) अफर मूल्य (रु) छुट (%)
वाच ८ क्लासिक ७४,९९९ ५९,९९९ २०%
वाच ६ क्लासिक ६४,९९९ ५१.९९९ २०%
वाच ८ ४४ एमएम ५९,९९९ ४९,९९९ १७%
वाच ८ ४० एमएम ५४,९९९ ४४,९९९ १८%
वाच ७ ४४ एमएम ४९,९९९ ३९,९९९ २०%
वाच ७ ४० एमएम ४४,९९९ ३५,९९९ २०%
वाच ६ ४४,९९९ ३५,९९९ २०%
वाच एफइ ३५,९९९ २८,२९९ २०%
बड्स३ प्रो ३१,९९९ २५,४९९ २०%
बड्स३ २२,९९९ १८,४९९ २०%
बड्स कोर ७,३९९ ४,९९९ ३२%

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रिया निकै सरल छ—केवल तपाईंको नागरिकता प्रमाणपत्र भए पुग्छ।

प्रतिक्रिया दिनुहोस्