Trending
मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |    
समाचार

सरकारले एकैपटक ७२ सहसचिवको सरुवा

३० श्रावण २०८२, बिहीबार ०८:२९

काठमाडौं। सरकारले एकैपटक ७२ जना सहसचिवको काज, सरुवा र जिम्मेवारी परिवर्तन गरेको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा तथा कामकाजसम्बन्धी निर्णय गरेको थियो र आज उक्त निर्णय सार्वजनिक गरिएको हो।

सरुवा भएका सहसचिवहरूमा संघीय मन्त्रालयका प्रमुख साथै विभिन्न प्रदेशका सचिवसमेत समावेश छन्।

प्रतिक्रिया दिनुहोस्