Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

पहिरोले घर पुरियो, आमा छोरीको मृत्यु

१२ आश्विन २०८१, शनिबार ०३:३७

१२ असोज,काठमाडौं। पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा फिदिम १२ घर भइ हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पा छन्।

दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो। घर नजिकै माथिदेखि आएको पहिरोले पुरिँदा आमा छोरीको ज्यान गएको हो। दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्