Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

२ भाद्र २०८२, सोमबार ०६:१९

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर १४० रुपियाँ ३९ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ५३ पैसा र बिक्रीदर १६४ रुपियाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपियाँ ४५ पैसा र बिक्रीदर १९० रुपियाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपियाँ ३४ पैसा र बिक्रीदर १७४ रुपियाँ ०८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ९६ पैसा र बिक्रीदर ९१ रुपियाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ १५ पैसा र बिक्रीदर १०१ रुपियाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ९४ पैसा र बिक्रीदर १०९ रुपियाँ ४१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ४६ पैसा र बिक्रीदर १९ रुपियाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३६ पैसा र बिक्रीदर ३८ रुपियाँ ५२ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०६ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ १८ पैसा र बिक्रीदर ३३ रुपियाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०६ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ६२ पैसा र बिक्रीदर १४ रुपियाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९२ पैसा र बिक्रीदर २२ रुपियाँ ०२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८६ पैसा र बिक्रीदर १७ रुपियाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ६७ पैसा र बिक्रीदर ४५९ रुपियाँ ६३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७८ पैसा र बिक्रीदर ३७२ रुपियाँ ३७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रुपियाँ १२ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्