Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

२ भाद्र २०८२, सोमबार २२:३४

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफलसँगै निर्णय हुने भएको छ ।

प्रशासन विशेष स्रोतका अनुसार नियमित एजेन्डासँगै केही महत्त्वपूर्ण विषयहरूमा पनि छलफल हुने संकेत मिलेको छ । विशेषगरी अर्थ मन्त्रालयको प्रस्तावमा ठोस निर्णय आउने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

बैठकमा सरकारको तर्फबाट नीतिगत र कार्यगत दुवै खालका एजेन्डा प्रस्तुत भई छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्