Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

छायानाथ अल्ट्रा म्याराथन असोजमा

३ भाद्र २०८२, मंगलवार १५:२८

मुगु। जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म मुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ ।

पालिका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई नगद पाँच लाख, द्वितीयलाई दुई लाख ५० हजार र तृतीयलाई एक लाख ५० हजार प्रदान गरिने छ । प्रतियोगिताका निम्ति ३० लाख विनियोजन गरिएको छ ।

बयालीस दशमलव दुई किलोमिटर दौड समुद्र सतहबाट दुई हजार २६३ मिटरबाट प्रारम्भ भई चार हजार ८२० मिटरसम्म हुने छ । रासस

प्रतिक्रिया दिनुहोस्