Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध

१२ आश्विन २०८१, शनिबार ०४:४८

१२ असोज,बुटवल।गोरुसिंगे सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ ।

अर्घाखाँचीको ठाडामा पहिरोले सडक अबरुद्ध भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् । गोरुसिंगे सन्धिखर्क सडक अन्तर्गत शितगंगा नगरपालिका र शितगंगा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएराती देखि सडक अबरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्