Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

५ भाद्र २०८२, बिहीबार ११:१४

काठमाडौं। स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यसतै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला २ हजार २९० रुपैयाँ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्