Trending
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |    
समाचार

कांग्रेस केन्द्रीय सदस्यले मागे गृहमन्त्रीको राजीनामा

२३ भाद्र २०८२, सोमबार १७:२४

काठमाडौं। नेपाली कांग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन्। सामाजिक सञ्जालमार्फत नेता पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने पनि बताएका छन् ।

‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनुपर्यो,’ पोखरेलले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्