Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

युवापुस्ताको ज्यान लिनु निन्दनीय : पूर्वाराजा

२४ भाद्र २०८२, मंगलवार १४:१२

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले युवापुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौंलाई घाइते बनाउनु निन्दनीय रहेको बताएका छन्।

शाहका तर्पबाट संवाद सचिव फणिजराज पाठकले मंगबालर विज्ञप्ति जारी गरी जेन-जी समूहमाथि भएको घटना शान्तिप्रिय समाजको मान्यता विपरीत रहेको जनाएका छन्।

विज्ञप्तिमा शाहले घटनामा ज्यान गुमाएका परिवारलाई समवेदना व्यक्त गरेका छन्। शाहले पछिल्लो पुस्ताको आन्दोलन हिंसात्मक, अराजक र घुसपैठ नहोस् भनी धारणा व्यक्त गरेका छन्।

उनले हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकाल्नु पर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्