Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सेनाले क्वाटरबाट मन्त्रीलाई सार्‍यो सुरक्षित स्थानमा

२४ भाद्र २०८२, मंगलवार १४:२७

काठमाडौं।  जेन-जी आन्दोलनकारीले घर-घर पुगेर आगजनी गर्न थालेपछि मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

नेपाली सेनाले हेलिकप्टरमार्फत् मन्त्री क्वाटर भैंसेपाटीबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारेको हो। त्यो सुरक्षित स्थानबारे सेनाले आधिकारिक रूपमा बताएको छैन।

प्रधानमन्त्री केपी ओली निवास बालकोटसहित मुख्य पार्टीका नेताहरूको घर जेन-जी आन्दोलनकारीले जलाएका छन्।

प्रतिक्रिया दिनुहोस्