Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रास्वपा सांसदले सामूहिक राजीनामा

२४ भाद्र २०८२, मंगलवार १४:३९

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले सामूहिक राजीनामा दिने भएका छन्।

अहिले रास्वपा संसदीय दलको आकस्मिक बैठक बसिरहेको छ। उक्त बैठकलगत्तै सामूहिक राजीनामा दिने बैठकमा सहभागी एक सांसदले जानकारी दिए।

बैठक १२ बजेदेखि जारी छ। सभापति रवि लामिछानेले नक्खु कारागारबाटै निर्देशन जारी गर्दै राजीनामा दिएर जनताको कित्तामा आउन भनेका थिए।

प्रतिक्रिया दिनुहोस्