Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

त्रिभुवन विमानस्थलमा बुधबार दुईतर्फी १५ उडान

२६ भाद्र २०८२, बिहीबार १४:३०

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १० वटा प्रस्थान र ५ वटा आगमन उडान भएका छन्।

महाप्रबन्धक हंशराज पाण्डेका आनुसार, एयर इन्डियाका १ आगमन र १ प्रस्थान, नेपाल वायुसेवाका २ आगमन र ४ प्रस्थान, हिमालयन एयरलाइन्सका १ आगमन र ४ प्रस्थान तथा क्याथे प्यासिफिकका १ आगमन र १ प्रस्थान उडान भएको हो।

बुधबार साँझदेखि राति साढे १ बजेसम्म उडान भएका थिए। उडान भएका गन्तव्यमा नयाँदिल्ली, दोहा, नारिता, दमाम, मलेसिया, हङकङलगायत थिए ।

प्रतिक्रिया दिनुहोस्