Trending
प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार     |     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना     |     प्रधानमन्त्री सुशिला कार्कीलाई पद तथा गोपनीयताको सपथ     |     सुशिला कार्की प्रधानमन्त्री नियुक्त     |     जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु     |     पाँचदिनदेखि शवको पखाईमा परिवार     |     नयाँ सरकार गठनबारे परामर्शमा राष्ट्रपति पौडेल     |     जेनजीहरुबीच विवाद चर्कियो, कार्यक्रमस्थलमै झडप     |     यु–२३ नेपाली फुटबल टोली विमानस्थलमै अलपत्र     |     बङ्गलादेशी फुटबल टोली स्वदेश फर्कियो     |    
समाचार

प्रधानमन्त्री सुशिला कार्कीलाई पद तथा गोपनीयताको सपथ

२७ भाद्र २०८२, शुक्रबार २१:४७

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

आजै प्रधानमन्त्रीमा नियुक्ति भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा उहाँलाई पथ तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्