Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म २९ शव निकालियो

१३ आश्विन २०८१, आईतवार ०७:१४

१३ असोज, काठमाडौं। पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोला पहिरो मात्र २८ शव फेला परेका छन्। अन्यको खोजी कार्य जारी छ।

हालसम्म सानाठूला चारवटा यात्रुबाहक सवारी साधन र २८ जनाको शव फेला परेका हुन्।   धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने झ्याप्लेखोलामा शनिबार दुईवटा बस १४ जनाको शव फेला परेका थिए भने आइतबार अहिलेसम्म थप दुई बस र १४ वटा शव फेला परेका हुन्।

बस र शव निकाल्ने क्रम जारी छ। अहिलेसम्म यात्रुको संख्या तथा परिचय खुलिसकेको छैन। सोही स्थानमा गोरखाबाट गायव भएको भनिएको बससमेत भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्