Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

२९ भाद्र २०८२, आईतवार ११:३१

काठमाडौं। नेपाली बजारमा आइतवार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा भने वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ७०० रुपैयाँले घट्दै छापावाल सुनको मूल्य २ लाख १५ हजार १०० रुपैयाँमा निर्धारण गरिएको छ । यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ७०० रुपैयाँ कायम थियो ।

त्यस्तै, चाँदीको मूल्य भने उकालो लाग्दै आइतवार तोलाकै २ हजार ५७० रुपैयाँ पुगेको छ । शुक्रवार यो मूल्य २ हजार ५६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्