Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्हालिन् पदभार

२९ भाद्र २०८२, आईतवार ११:४१

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीको पदभार सम्हकालेकी छन् । कार्कीले सिंहदरबार भित्र पुरानो गृह मन्त्रालय रहेको नयाँ भवनमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

प्रधानमन्त्री कार्यालय जेनजी आन्दोलनका कारण जलेको हुँदा उक्त भवनलाई प्रधानमन्त्री कार्यालय बनाइएको छ । आज मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । प्र

धानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छन् । सिंहदरबार प्रवेश गरेर प्रधानमन्त्रीको कार्यभार सम्हालेकी कार्की नेतृत्वमा नयाँ मन्त्रीहरु थप गर्ने काम आज हुने भएको उल्लेख छ ।

शुक्रबार राति प्रधानमन्त्रीको सपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । त्यसका लागि जेनजी प्रतिनिधिले सिफारिस गरेका मन्त्रीलाई उनले नियुक्त गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्