Trending
देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |    
समाचार

नागढुङ्गामा सवारीसाधनको लामो लाइन

१३ आश्विन २०८१, आईतवार १३:४६

१३ असोज,काठमाडौँ।संघीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य नाका अवरुद्ध भएपछि उपत्यका बाहिरिने सवारीसाधनको नागढुङ्गामा लामो लाइन लागेको छ ।

अविरल वर्षासँगै गएको पहिरोले झ्याप्लेखोलामा पहिरो गएपछि उपत्यका छाड्ने सवारीसाधानहरु नागढुङ्गामा रोखिएका हुन् । बिशेषगरि नेपाल भ्रमणमा आएका भारतीय पर्यटक चढेका गाडीहरू नागढुङ्गामा रोकिएका छन् ।

नागढुङ्गामा भेटिएका भारतीय पर्यटकहरुले सडक अवरुद्ध हुदा दुई दिनदेखि रोकिनुपरेको गुनासो गरे । उनीहरुले छिटै सडक खुल्ला हुने र गन्तव्यतर्फ जाने विश्वास व्यक्त गरे ।

यात्रुहरू हिँड्दै थानकोटसम्म आइपुग्ने प्रयासमा छन्। दिनभर यो क्षेत्रमा यात्रुहरू आ–आफ्ना झोला बोकेर हिडोमा गाडिँदै भएपनि पाइला चाल्ने प्रयासमा देखिन्थे।  बाटोमै अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउन सशस्त्र प्रहरीले साँझदेखि बसको व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्