Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

न्युयोर्क विमानस्थलमा दुई विमान ठोक्कियो

१६ आश्विन २०८२, बिहीबार १९:३८

न्युयोर्क। अमेरिकाको न्युयोर्क विमानस्थलमा पार्किङको समय दुई विमान आपसमा ठोक्किदा एउटा प्लेनको अगाडिको भाग नराम्रोसँग कुच्चिएको छ भने अर्कोको पंखा ।

न्युज रिपोर्टका अनुसार दुर्घटना त्यतिबेला भएको थियो, जब डेल्टा एयरलाइन्सको एउटा विमान गेटतर्फ अगाडि बढिरहेको थियो भने यही बेल एयरलाइन्सको अर्को विमान पनि गेटतर्फ आयो ।

घटनामा एक जना व्यक्तिलाई चोट लागेको बताइएको छ । घाइतेलाई बिहीबार नै उपचारका लागि अस्पताल लगिएको थियो ।

घटनाको भिडियो भाइरल भएको छ । जसमा एउटा विमानको पंखा पुरै गायब देखिएको छ भने अर्कोको अगाडिको भाग नराम्रोसँग कुच्चिएको अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस्