Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
खेलकुद

इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी

१४ आश्विन २०८१, सोमबार ०३:०२

१४ असोज,काठमाडौँ। घरेलु टोली इङ्ल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अस्ट्रेलियाले जितेको छ । ५ खेलको शृंखलामा अस्ट्रेलिया ३-२ ले विजयी भएको हो ।

इङल्याण्डले दिएको ३१० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाउँदै १६५ रन बनाएपछि खेल बर्षाले अवरुद्ध भएको थियो । त्यसपछि खेल हुन सकेन र खेलको निर्णय डिएल मेथडबाट लिइएको थियो ।

यस अनुसार, अस्ट्रेलिया ४९ रनले विजयी भयो र सिरिजमा कब्जा गर्‍यो । पाँच खेलको यस सिरिजमा शुरुका २ खेल अस्ट्रेलियाले जितेको थियो भने त्यसपछि रहेका २ खेल इङल्याण्डले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्