Trending
पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड     |     विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने     |     चितवन राइनोजसँग कर्णाली याक्स पराजित     |     प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट     |     जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ     |     लमजुङ सेवा समिती हङकङद्वारा पहिलो भलिबल प्रतियोगिता सम्पन्न     |     मौलाकाली केबलकार पुनःसञ्चालनमा     |     कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य     |     आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्स भिड्दै     |     सुनको मूल्य घट्यो     |    
समाचार

अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने

२४ आश्विन २०८२, शुक्रबार २२:२७

काठमाडौं। अब एक दिनमा एटीएम कार्डबाट एक दिनमा अब ५० हजार मात्र झिक्न पाइने भएको छ ।

यसअघि दैनिक एक लाखसम्म झिक्न पाइने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै एटीएम कार्डबाट नगद झिक्ने सीमा घटाएको हो ।

प्रतिक्रिया दिनुहोस्