Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने

१५ कार्तिक २०८२, शुक्रबार २०:४०

काठमाडौँ। दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग(एनपिएल) खेल्ने भएका छन् ।

फ्रेन्चाइजले भर्खरै यसबारे जानकारी दिएको हो । डु प्लेसिसको आगमनसँगै दोस्रो संस्करणको एनपिएल रोचक हुने भएको छ ।

प्लेसिसले विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी समेत सम्हालेका थिए । एनपिएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्