Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि

२६ कार्तिक २०८२, मंगलवार २२:००

काठमाडौँ। ऊर्जामन्त्री कुलमान घिसिङको भनिएको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा आफ्ना सदस्यको नामसूची बुझाएको छ।

आयोगमा बुझाएको ५१ जनाको विवरणमा पार्टी अध्यक्षका रुपमा पूर्वऊर्जासचिव अनुपकुमार उपाध्याय छन्। अन्य सबै सदस्य छन्।

सदस्यको सूचीमा कलाकार रिमा विश्वकर्मासहित सुदूरपश्चिममा स्वतन्त्र सांसद ताराप्रसाद जोशीलगायत ५१ जना छन्। यस्तै सदस्यहरुमा डा. सागर ढकाल, महेन्द्र लावती, टासी ल्हान्जोम पनि छन्। टासीको नाम सरकारमा मन्त्री बन्ने चर्चासँगै विवाद आएपछि अन्तिम समयमा रोकिएको थियो।

पार्टी कुलमान घिसिङले खोलेको भनेर प्रचार गरे पनि उनको नाम भने कतै उल्लेख छैन।

हेर्नुहोस् ‘उज्यालो नेपाल पार्टी’का ५१ सदस्यहरुको नाम :

प्रतिक्रिया दिनुहोस्